बारामा उपेन्द्र यादव ३०९९ मतान्तरले अगाडि, पछ्याउँदै कुशवाहा

बारामा उपेन्द्र यादव ३०९९ मतान्तरले अगाडि, पछ्याउँदै कुशवाहा

कलैया : बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निरन्तर अग्रता लिएका छन्। २२ हजार ६७३ मत गणना हुँदा यादवले ९८७० मतसहित अग्रता लिएका हुन्।

त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहा पछि परेका छन्। उनले ६७७१ मत ल्याएर दोस्रो स्थानमा छन्।  यादव र कुशवाहाको मतान्तर ३०९९ रहेको छ

त्यस्तै एमाले पुरुषोत्तम पौडेल ३७०० मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल ११७४ मतसहित चौथौ र आम जनता पार्टीका अरुण ज्ञवाली ५८७ मतसहित पाँचौं स्थानमा छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.