बारा-२ मा उपेन्द्र यादव र शिवचन्द्र कुशवाहाबीच मतान्तर कति छ ?

बारा-२ मा उपेन्द्र यादव र शिवचन्द्र कुशवाहाबीच मतान्तर कति छ ?
सुन्नुहोस्

कलैया : बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १४ हजार मत कटाएका छन्। पछिल्लो मतपरिणाम अनुसार यादवले १४१८० मतसहित अग्रता कायम गरेका हुन्। यादवलाई कांग्रेस, माओवादी केन्द्रलगायत सत्ता गठबन्धनको समर्थन रहेको छ।

त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ९३२६ मत ल्याएर दोस्रो स्थानमा छन्। 

यसैगरी एमालेका पुरुषोत्तम पौडेल ४७९३ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २०५१ मतसहित चौथो स्थानमा र आजपाका अरुण ज्ञवालीले १६२७ मत ल्याए पाँचौं स्थानमा रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.