पूर्वराजा ज्ञानेन्द्र बागेश्वरीको महाआरतीमा सिमसिमे पानीमा छाता ओढेर सहभागी

पूर्वराजा ज्ञानेन्द्र बागेश्वरीको महाआरतीमा सिमसिमे पानीमा छाता ओढेर सहभागी

नेपालगन्ज : शक्तिपीठ बागेश्वरी मन्दिरको महाआरतीमा पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित कर्ता बनेर सहभागी भएका छन्। 

आफ्नो ५४औं वैवाहिक महोत्सवको अवसरमा सोमबार साँझको बागेश्वरीको महाआरतीमा पत्नी पूर्वरानी कोमलराज्य लक्ष्मीदेवी शाह, बुहारी हिमानी शाह र परिवारका अरु सदस्यसहित पूर्वराजा ज्ञानेन्द्र सहभागी भएका हुन्। 

नेपालगन्जमा सिमसिमे पानी परिरहेको बेला राजपरिवारका पूर्व सदस्यहरुले छाता ओढेर महाआरतीमा बसेका थिए। गत १५ माघ यता बागेश्वरी मन्दिरमा हरेक सोमबार महाआरती हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.