'भ्रष्टाचारी भए मेरै आमाबाबुलाई पनि कारबाही गर' (फोटो फिचर)

'भ्रष्टाचारी भए मेरै आमाबाबुलाई पनि कारबाही गर' (फोटो फिचर)
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएकाहरूलाई कारबाही गर्न माग गर्दै देशभरि प्रदर्शन भएको छ। शनिबार काठमाडौंको माइतीघर र नक्सालमा प्रदर्शन गरिएको हो। 

प्रदर्शनमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, हिसीला यमी, डा. गोविन्द केसी, सांसद सुमना श्रेष्ठलगायत सहभागी भएका थिए। प्रदर्शनमा उनीहरू स्वस्फुर्त रूपमा सहभागी भएका थिए।

उनीहरूले अब भ्रष्टाचार सहन्नौ भ्रष्ट नेता चाहन्नौं, दाइभाउजु मात्र होइन, भ्रष्टाचारी भए मेरै आमाबाबुलाई पनि कारबाही गरलगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरुले टोपबहादुर हो कि टापबहादुर भन्दै नारा लगाएका थिए। उनीहरूले भ्रष्टाचारीलाई कारगार लैजानुपर्ने माग समेत गरे। 

null

null

null

null

null

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.