नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेल (लाइभ)
काठमाडौं : संसद बैठक सुरू भएको छ। बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।
आजै बेलुका ६ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्दैछन्।