‘कपिलवस्तु र लुम्बिनी समेटेर भारतको संसद् भवनमा राखिएको नक्सा राजनीतिक होइन’

‘कपिलवस्तु र लुम्बिनी समेटेर भारतको संसद् भवनमा राखिएको नक्सा राजनीतिक होइन’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कपिलवस्तु र लुम्बिनी समेटिएको नक्सा भारतको नयाँ संसद् भवनमा राखिएकोबारे आफूले चासो राखेको बताएका छन्। बुधबार राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले भारतको नयाँ संसद् भवनमा राखिएको नक्साबारे गम्भीर रुपले उठाएकाे बताएका हुन्।

प्रचण्डले भने, ‘नेपालको कपिलवस्तु र लुम्बिनी समेटिएको नक्सा भारतको नयाँ संसद् भवनमा राखिएकोबारे कुरा राखे। उहाँहरुले यो कुनै राजनितिक नक्सा होइन, यो ऐतिहासिक र सांस्कृतिक नक्सा हो, यसलाई राजनीतिक रुपले हेर्न हुँदैन भन्ने उहाँहरुको जवाफ छ। योबारे अझ बढी अध्ययन गर्ने  कुरा त बाँकी नै छ।’

नयाँ नक्साबारे भारत भ्रमणका क्रममा कुरा नउठाएको भन्ने विषय साँचो नरहेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.