पाल्पा बुटवल सडकखण्ड एकतर्फी खुल्यो

पाल्पा बुटवल सडकखण्ड एकतर्फी खुल्यो
सुन्नुहोस्

तानसेन : पाल्पा बुटवल सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। 

सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्डको सिद्धबाबा सुरुङमार्गको निर्माणाधीन क्षेत्रमा पहिरो हटाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो। 

पहिरो पन्छाएपछि आइतबार दिउँसोदेखि यातायात एकतर्फी सञ्चालनमा आएको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ। सडकमा ढुङ्गासहितको पहिरो खस्दा सिद्धार्थ राजमार्ग गएरातिदेखि अवरुद्ध भएको थियो। 

सुरुङमार्ग निर्माण गरिरहेको कम्पनी चाइना स्टेट कर्पोरेसनका डोजर र स्काभेटर प्रयोग भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.