न्याय माग्दै विराटनगरमा प्रदर्शन

न्याय माग्दै विराटनगरमा प्रदर्शन

विराटनगर  : घरमै झुण्डिएको अवस्थामा फेला परेकी जनकपुरधाम उपमहानगरपालिका-९ की आरती शाहलाई न्याय माग्दै विराटरनगरमा विद्यार्थीले प्रदर्शन गरेका छन्।

लामो समय बितिसक्दा पनि पीडित परिवारको न्यायका लागि गर्दै आएको संघर्षमा समर्थन जनाउँदै उनीहरूले प्रदर्शन गरेका हुन्। कानुन विषयमा अध्ययनरत उनीहरूले शनिबार प्रदर्शन गरेका हुन्। 

९० दिन बितिसक्दा पनि आरती साह मृत्यु प्रकरणको अनुसन्धानका लागि पीडित परिवार संघर्षरत रहे पनि सरकार र अन्य सरोकारवाला मौन रहेको भन्दै उनका परिवार तथा युवाहरूले मुखमा कालोपट्टी बाँधेर मौन धर्ना दिएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.