राहत वितरणमा गम्भीर हुन रास्वपाले गरायो सरकारको ध्यानाकर्षण


काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा राहत वितरणको काममा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ।

 बिहीबार काठमाडौंमा बसेको रास्वपा संसदीय र केन्द्रीय समितिको संयुक्त बैठकले राहत वितरणको काम प्रभावकारी नहुँदा भूकम्प प्रभावित क्षेत्रका जनता समस्यामा परेको भन्दै तीनै तहको सरकारबीच आपासी समन्वय बढाउँदै प्रभावकारी रुपमा राहत वितरणको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको हो। 

भूकम्पपछिको उद्धार काममा सरकारको सक्रियता देखिएपनि त्यसपछिको राहतको काममा भने सरकार कमजोर देखिएको रास्वपाको ठहर छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.