जाजरकोटमा सरकारी कार्यालयहरूको सेवा टेन्टबाटै

जाजरकोटमा सरकारी कार्यालयहरूको सेवा टेन्टबाटै
सुन्नुहोस्

जाजरकोट : जाजरकोट जिल्लामा सरकारी कार्यालयले पालमुनिबाट सार्वजनिक सेवा प्रवाह गर्न थालेका छन्। भूकम्पबाट भौतिक संरचना क्षति भएका सरकारी कार्यालयले पालमुनिबाट सार्वजनिक सेवा प्रवाह थालेका हुन्।

बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, जिल्ला अदालत, जिल्ला हुलाक, मालपोत, जिल्ला नापी, जिल्ला कारागार, खानेपानी, सिंचाइ तथा उर्जा विकास, सरकारी वकिल, खाद्य संस्थान, वन डिभिजन कार्यालय लगायत १४ वटा सरकारी कार्यालयका भवनमा क्षति पुगेको थियो। तीन कार्यालयमा आंशिक क्षति भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.