ब्राउन सुगरसहित बुटवलमा दुई युवा पक्राउ

ब्राउन सुगरसहित बुटवलमा दुई युवा पक्राउ
सुन्नुहोस्

बुटवल : बुटवलमा ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन्। बुटवल-३ का २४ वर्षीय सोमबहादुर सुनार र बुटवल-११ का १९ वर्षीय भोले चौहानलाई वडा प्रहरी कार्यालयको  प्रहरी टोलीले पक्राउ गरेको हो। उनीहरू बुटवल उपमहानगरपालिका-११ देविनगरबाट पक्राउ परेका हुन्। 

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार शुक्रबार लागूऔषध कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको  छ। पक्राउ परेका युवाहरूको साथबाट ३ ग्राम ६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.