अख्तियारले भूकम्प प्रभावितहरूका लागि प्रधानमन्त्री राहतकोषमा ८ लाख ६१ रुपैयाँ जम्मा गर्यो

अख्तियारले भूकम्प प्रभावितहरूका लागि प्रधानमन्त्री राहतकोषमा ८ लाख ६१ रुपैयाँ जम्मा गर्यो
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूकम्प पीडितहरूलाई सहयोग गरेको छ। गत कार्त्तिक १७ गते शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभाविहरूको सहयोगका लागि आयोगका पदाधिकारी र कर्मचारीहरूबाट प्रधानमन्त्री राहत कोषमा ८ लाख ६१ हजार ७७८ रुपैयाँ जम्मा गरिरएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

उनका अनुसार  नेपाल सरकार,मन्त्रिपरिषद्को निर्णयानुसार एभरेष्ट बैंक लिमिटेडमा रहेको प्रधानमन्त्री राहत कोषको खाता नम्बर
खाता नम्बर ००१०११०२२०००१२ मा रकम जम्मा गरिएको हो।

यसअघि  अख्तिायरले भूकम्प प्रभावितहरूका लागि कर्मचारीले सात दिनको तलब सुविधा सहयोग गर्ने बताएको  थियो। 


 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.