‘समृद्धिका लागि संकल्प यात्राले जनतामा सकरात्मक प्रभाव पर्‍यो’

‘समृद्धिका लागि संकल्प यात्राले जनतामा सकरात्मक प्रभाव पर्‍यो’
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘झुलाघाट-चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ले सकरात्मक प्रभाव पारेको बताएका छन्। आइतबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले मुलुकलाई सकरात्मक दिशा प्रदान गर्न यात्राले भूमिका खेलेको बताएका हुन्। 

मध्यपहाडी र पुष्पलाल लोकमार्गका जनतालाई मात्र नभई देश विदेशमा रहेका जनतामा सकरात्मक प्रभाव पारेको उल्लेख गरे। उनले मुलुकको विकास गर्न बलियो शक्ति आवश्यक पर्ने भएकाले सम्बन्ध स्थानीय-सन्देश राष्ट्रिय भन्ने मान्यतालाई उजागर गरेको जानकारी दिए।

उनले मुलुकको विकासका लागि बहस बनोस् भन्ने धारणा राखेका छन्। उनले भने,‘एउटा राष्ट्रिय विमर्श अगाडि बढोस् र मुलुकले विमर्शको माध्यमबाट समृद्धि र विकासमा अगाडि बढोस् भन्ने अपेक्षा र विकास गरोस्।’ 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.