टुँडिखेलमा भीडमा च्यापिएर ११ जना घाइते

टुँडिखेलमा भीडमा च्यापिएर ११ जना घाइते

काठमाडौं : टुँडिखेलमा माघी मनाउने क्रममा च्यापिएर ११ जना घाइते भएका छन्। काठमाडौं महानगरपालिका-२२ टुँडिखेलमा​​​​​​​ आज​​​​​​​ ​​​​​​​थारु र मगर जातिहरूको माघी मेलाको भीडभाडमा च्यापिएर उनीहरू घाइते भएका हुन्। 

भीडमा च्यापिएर घाइते भएकाहरूलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुध ढुंगेलले बताए। उनीहरूको अवस्था सामान्य छ।

महोत्सवमास्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरू घाइते भएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.