दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु

दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु
सुन्नुहोस्

तुल्सीपुर : दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। लमही नगरपालिका-४ निवासी करिब ४० वर्षीय हरिप्रसाद पौडेलको बुटवलबाट नेपालगञ्ज जाँदै गरेको भे१ख ३९९८ नम्बरको बसले ठक्करबाट मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। 

साइकलमा घर फर्कँदै गर्दा लमही नगरपादिलका-३ वनगाउँ नजिक पौडेललाई बसले ठक्कर दिएको थियो। घाइते पौडेललाई उपचारका लागि लमही अस्पताल पुर्‍याइएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.