आयरल्यान्ड एविरुद्ध लोकेश बमको शतक प्रहार
काठमाडौं : लोकेश बमले आयरल्यान्ड एविरुद्ध शतक प्रहार गरेका छन्। टियु क्रिकेट मैदानमा शुक्रबार भएको बमले शतक प्रहार गरेका हुन्।
उनले ५२ बलमा शतक प्रहार गरेका हुन्। उनले ८ चौका र ८ छक्का प्रहार गरेका हुन्। उनी १०६ रन बनाएर आउट भए।