विद्यार्थीलाई कपडा तथा झोला सहयोग

विद्यार्थीलाई कपडा तथा झोला सहयोग

साउदी : स्याङ्जा नगरपालिका-४ च्यारेस्थित कुसुनडाडा जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडासहित शैक्षिक सामग्री वितरण गरिएको छ।

वैदेशिक रोजगारीको क्रममा  साउदी अरेबिया रहेर  श्रमसँगै  व्यवसाय गदै आएका सामाजिक व्यक्ति गोपाल पगेनिले गरेका हुन्। उनका अनुसार वैदेशिक रोजगारीमा रहेर थौरै आफ्नै गाउँ ठाउँमा सहयोग गर्ने उद्देश्यले विद्यार्थीलाई ३० सेट  झोला र न्यानो टोपी र शैक्षिक सामग्री वितरण गरिनुको साथै ८० वर्ष नाघेका वृद्धहरूलाई पनि न्यानो कपडासहित सम्मान गरेको बताए।

कार्यक्रममा  विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लगायत विद्यालयका शिक्षक, विद्यार्थी, नागरिक समाजका प्रतिनिधिको उपस्थिति रहेको थियो। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.