नेपाललाई छैटौं सफलता, अविनाशले एकै ओभरमा लिए दुई विकेट
काठमाडौं : नेपाललाई छैटौं सफलता मिलेको छ। अविनाश बोहोराले एकै ओभरमा दुई विकेट लिएका छन्।
सातौं ओभरमा उनले काशिफ अब्बास र हिसम शेखको विकेट लिएका हुन्। काशिफ ८ रन र हिसम १ रन बनाएर आउट भएका हुन्।