सुजल डेरीको रस बदाम ड्रिंक बजारमा
काठमाडौं : सुजल डेरीले रस बदाम ड्रिंक बजारमा ल्याएको छ। रस बदाम ड्रिंकमा प्रयोग भएको क्यालिफोर्नियन अलमोन्डस, आयातित उत्कृष्ट केसर र पोखरा तथा पोखरा वरिपरिबाट संकलन गरिएको दूधले यसको गुणस्तर र स्वाद सर्वोत्कृष्ट हुने कुरामा कम्पनीको दाबी छ।
रस बदाम ड्रिंक अन्तर्राष्ट्रिय स्तरको मेसिनबाट उत्पादन गरिएको र रस बदाम ड्रिंकमा अलमोन्डसको स्वाद, saffron को Goodness र दूधको तागतले उपभोगतालाई ऊर्जा प्रदान गर्ने कम्पनीको दाबी छ।