ओलीमाथि दुर्व्यवहार भएको भन्दै एमालेले भन्यो- कांग्रेसले अधिनायकवादी चरित्र देखायो

ओलीमाथि दुर्व्यवहार भएको भन्दै एमालेले भन्यो- कांग्रेसले अधिनायकवादी चरित्र देखायो

काठमाडौं : सत्तारूढ दल नेकपा एमालेले आफ्ना संसदीय दलका नेता केपी शर्मा ओलीमाथि भएको दुर्व्यवहारप्रति भर्त्सना गरेको छ। प्रमुख प्रतिपक्षी दलले ओलीमाथि अपमानजनक व्यवहार देखाएको भन्दै एमालेले आपत्ति जनाउँदै भर्त्सना गरेको हो।

'प्रतिपक्षी दलका सांसदले सरकारको रोमा आएर अवरोध गर्ने, उपसभामुखको कुर्सीमा बस्नेजस्ता असंसदीय, गैरराजनीतिक व्यवहार गर्नुभयो। संसदीय दलका नेतामाथि अपमानजनक व्यवहार गर्नुभयो। अभिव्यक्ति प्रहशन गर्नुभयो। घोर अलोकतान्त्रिक व्यवहार गर्नुभयो। अधिनायकवादी चरित्र देखाउनुभयो। एमाले यसको घोर भर्त्सना गर्दछ,' एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.