पाटनमा पूर्वराजा ज्ञानेन्द्र शाह
![पाटनमा पूर्वराजा ज्ञानेन्द्र शाह](https://annapurnapost.prixacdn.net/media/albums/king_gyanendra_1_ewGLlmnR9J_lAFG44jYnx.jpg)
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले ऐतिहासिक तथा सांस्कृतिक महत्त्व र पहिचान बोकेको ललितपुरस्थित पाटनको विभिन्न धार्मिक क्षेत्रहरूमा यात्रा गरेका छन्। सोमबार पूर्वराजाले पाटन क्षेत्रमा पूजा तथा अवलोकन गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)