प्रतिनिधिसभा बैठकमा कांग्रेसको नाराबाजी, पेलेरै सदन अगाडि बढाउँदै सभामुख

प्रतिनिधिसभा बैठकमा कांग्रेसको नाराबाजी, पेलेरै सदन अगाडि बढाउँदै सभामुख

काठमाडौं : प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल
'प्रचण्ड' लाई संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्न  समय दिएपछि कांग्रेस सांसदहरू सिटबाट उठेर नाराबाजीमा उत्रिएका छन्।

कांग्रेसको नाराबाजीबीच सभामुखले संसदको कार्यसूची अगाडि बढाइरहेका छन्।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय समिति गठनको माग गर्दै संसदमा अवरोध गर्दै  आएको छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.