कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
![कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति](https://annapurnapost.prixacdn.net/media/albums/Kailash1_kyZLdoXL0u_U4CUSkbiSo.jpg)
काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ। जिल्ला अदालत धनुषाका न्यायाधीश यदुराज शर्माको इजलासले सिरोहियालाई थप ३ हिरासतमा राखेर अनुसन्धानको अनुमति दिएको हो।
नागरिकतासम्बन्धी मुद्दामा सिरोहियालाई जेठ ८ गते काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरिएको थियो। अनुसन्धानका लागि धनुषा ल्याइएका सिरोहियालाई यसअघि दुईपटक गरी ३-३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)