तराई समृद्धि कार्यक्रमलाई १ अर्ब बजेट
![तराई समृद्धि कार्यक्रमलाई १ अर्ब बजेट](https://annapurnapost.prixacdn.net/media/albums/barsaman-pun-budget_9L1fWCp9h8_ttDOK7XdgO.jpg)
काठमाडौं : सरकारले तराई समृद्धी कार्यक्रमलाई १ अर्ब बजेट विनियोजना गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-०८२ को बजेट सार्वजनिक गर्दै तराई मधेसको समृद्धिका लागि उक्त बजेट विनियोजना गरिएको बताए।
'तराई मधेसका सीमान्तिकृत तथा पिछडिएको क्षेत्रको आर्थिक सामाजिक तथा सशक्तीकरणका लागि तराई मधेस समृद्धि कार्यक्रम गर्न १ अर्ब छुट्याएको छु,' उनले भने।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)