स्वास्थ्यतर्फ ८९ अर्ब २४ करोड बजेट
![स्वास्थ्यतर्फ ८९ अर्ब २४ करोड बजेट](https://annapurnapost.prixacdn.net/media/albums/barsaman-pun-budget_9L1fWCp9h8_PRPEx8D4FF.jpg)
काठमाडौं : सरकारले स्वास्थ्यतर्फ ८९ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-०८२ को बजेट सार्वजनिक गर्दै स्वास्थ्यतर्फ उक्त बजेट विनियोजन गरिने बताए।
उनले स्वास्थ्य सेवातर्फ अस्पतालको पूर्वाधार निर्माण, विभिन्न रोगको निशुल्क उपचार, निशुल्क औषधि र स्वास्थ्य बीमालगायतका लागि उक्त बजेट विनियोजन गरिएको बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)