वातावरण संरक्षण र रक्तदानको अभियान बोकेर साइकलमा विश्वयात्रा

वातावरण संरक्षण र रक्तदानको अभियान बोकेर साइकलमा विश्वयात्रा

चितवन : वातावरण संरक्षण तथा रक्तदान अभियान बोकेर भरतपुरका रोशन लामिछानले विश्व साइकल यात्रा तय गरेका छन्।  

भरतपुर महानगरपालिका-९ धारेचोकका २६ वर्षीय लामिछाने रक्तदान र वृक्षारोपणका लागि अभिप्रेरित गर्ने उद्देश्यका साथ विश्व साइकल यात्रामा जान लागेका हुन्। बुधबार बिहान उनी यात्रामा निस्कने छन्।  

यात्राका क्रममा पुग्ने देशको राजधानीमा वृक्षारोपण गर्नेछन्। उनले पाँच करिब एक सय देशको यात्रा गर्नेछन्।

बंगलादेशबाट भारत, पाकिस्तान, अफगानिस्तान हुँदै मध्यपूर्वि देशको भ्रमण तय गरेका छन्। उनले रक्तदान कार्यक्रम आयोजना गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.