जिल्ला न्यायाधीश नियुक्तिका लागि ८ जनाको नाम सिफारिस

जिल्ला न्यायाधीश नियुक्तिका लागि ८ जनाको नाम सिफारिस
सुन्नुहोस्

काठमाडौं : न्याय परिषदले जिल्ला न्यायाधीश नियुक्तिका लागि ८ जनाको नाम सिफारिस गरेको छ। परिषदको मंगलबार बसेको बैठकले ८ जनाको नाम सिफारिस गरेको हो। 

सर्वोच्च अदालतका इजलास अधिकृत कमलकान्त जोशी, जाजरकोट जिल्ला अदालतका श्रेस्तेदार नारायण सापकोटा, फैसला कार्यान्वयन निर्देशनालयका शाखा अधिकृत बसन्तराज जोशी, निर्देशक (कानून), महालेखा परिक्षकको कार्यालयका निर्देशक मनिराम ज्ञवाली, सर्वोच्च अदालतका उपरजिष्ट्रार अन्जनराज सापकोटा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालका उपसचिव नीतिज राई, फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक तिलक कार्की र सर्वोच्च अदालतका शाखा अधिकृत चन्द्रमणि चापागाई रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.