सेयर बजार राताम्मे : नेप्से परिसूचक ९३.६४ अंकले घट्यो
काठमाडौं : सेयर कारोबार साताको तेस्रो दिन सेयर बजार राताम्मे देखिएको छ। यो समाचार तयार पार्दासम्म (मंगलबार दिउँसो २ बजेर १६ मिनेट जाँदा) नेप्से परिसूचक ९३.६४ अंकले घटेर २७०२.७४ विन्दुमा पुगेको हो।
३१८ स्क्रिप्सको ३ करोड ९७ लाख ४८ हजार ८८३ कित्ता सेयर १७ अर्ब ७० करोड २९ लाख ५५ हजार ४५१ रुपैयाँको खरिदबिक्री भएका छन्।
थ्री स्टार हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लागेको छ। एउटा समूहको उपसूचकबाहेक अन्यको सूचक नकारात्मक देखिएका छन्।
प्रतिक्रिया दिनुहोस !
५