साफ यु–२० च्याम्पियनसिप : डिफेन्डिङ च्याम्पियन भारतविरुद्व बंगलादेशको अग्रता
काठमाडौं : साफ यु–२० च्याम्पियनसिपअन्तर्गत आज भएको दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध बंगलदेशले अग्रता बनाएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफमा बंगलादेशले १–० को अग्रता लिएको बनाएको छ।
हिजो भएको पहिलो सेमिफाइनलमा भुटानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरिसकेको छ। फाइनल खेल बुधबार हुने छ।