बँदेलको आक्रमणबाट एकजना गम्भीर घाइते

बँदेलको आक्रमणबाट एकजना गम्भीर घाइते
सुन्नुहोस्

दाङ : दाङमा बँदेलको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । बबई गाउँपालिका- ७ मलईका ३५ वर्षीय रेशम बाँठा मगर बँदेलको आक्रमणबाट घाइते भएका हुन् । बारीमा मकै खान आएका बँदेल धपाउने क्रममा उनीलाई बँदेलले आक्रमण गरेको हो । 

बँदेलको आक्रमणबाट खुट्टा, हात, मुखमा चोट लागेको छ । घाइते मगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। बँदेलको आतङकबाट मलईबासीले सास्ती बेहार्नु परेको स्थानीयहरूको भनाइ छ । 

बँदेलले बारीमा उत्पादन गरेका मकै नष्ट गर्ने र धपाउन खोज्दा हरेक वर्ष स्थानीय आक्रमणमा परी घाइते हुने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.