यस्तो देखियो 'नेसनल डे कन्सर्ट' (फोटो फिचर)

यस्तो देखियो 'नेसनल डे कन्सर्ट' (फोटो फिचर)
तस्बिर : अभिषेक महर्जन
सुन्नुहोस्

काठमाडौं : संविधान दिवसको अवसरमा सरकारले दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना गरेको छ। 'नेसनल डे कन्सर्ट' नाम दिइएको कार्यक्रममा ख्यातीप्राप्त गायक गायिकाले सांगीतिक प्रस्तुती दिए।

कार्यक्रममा देविका बन्दना, आनन्द कार्की, कुन्ती मोक्तान, सुगम पोखरेल, शिवानी मोक्तान, दीपक लिम्बु, स्वप्न सुमनले सांगीतिक प्रस्तुती दिएका थिए भने कुटुम्ब ब्यान्डले आफ्नो धुनमार्फत सहभागी दर्शकलाई मनोरञ्जन दिएका थिए।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए। उनी जिन्स प्यान्टमै दलबलसहित कार्यक्रममा सहभागी भएका थिए। सहभागी हुने क्रममा उनले उपस्थित दर्शकहरूलाई संविधान दिवसको शुभकामना दिएका थिए। त्यस्तै अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि कार्यक्रममा सहभागी भएका थिए। 

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.