४१ एसपीको सरुवा, १५ जिल्लाका प्रहरी प्रमुख फेरिए (सूचीसहित)

४१ एसपीको सरुवा, १५ जिल्लाका प्रहरी प्रमुख फेरिए (सूचीसहित)
प्रहरी हेडक्वाटर।
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरूको सरुवा गरेको हो। 

प्रहरी महानिरीक्षकको निर्णयअनुसार दाङ, बर्दिया, सिन्धुली, सप्तरी, कपिलवस्तु, इलाम, डोटी, मकवानपुर, तनहुँ, पूर्व नवलपरासी, सिरहा, कास्की, धनकुटा, सुनसरी र उदयपुरको प्रहरी प्रमुखसमेत फेरिएका छन्। 

हेर्नुस् सूची : 

nullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.