जंगली हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

जंगली हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

चितवन : जंगली हात्तीको आाक्रमणमा परेर चितवन राष्ट्रिय निकुञ्जका माहुतेको मृत्यु भएको छ। राष्ट्रिय निकुञ्जको खोरसोरमा बिहीबार साँझ सात बजे जंगली हात्ती गोविन्देले आक्रमण गरेको हो। 

पसलबाट समान लिएर खोरसोर फर्किने क्रममा सिमलको रुखमा लुकेको हात्तीले आक्रमणबाट सर्लाहीको हरिपुर नगरपालिका-६ का ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो। सिंह उनी पछुवा पदमा कार्यरत सिंह कतार पठाउन लागेको हात्ती खगेन्द्रप्रसादको रेखदेखमा खटिएको चितवन निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा पुन मगरले बताए। सिंहसँगै रहेका अर्का एक जनाले भागेर ज्यान जोगाएका छन्। पोथी हात्तीको आकर्षणले जंगली हात्ती खोरसोरमा जाने गर्छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.