सेनाले गर्यो शंकास्पद वस्तु डिस्पोज
काठमाडौं : पर्वतमा नेपाली सेनाले शंकास्पद वस्तु निष्क्रिय पारेको छ।
सोमबार पर्वतको कुश्मा नगरपालिका-७ गोदामस्थित स्थानीय व्यक्तिको बारीमा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले निष्क्रिय पारेको हो।
शंकास्पद वस्तु रहेको जानकारी पाए लगत्तै सेनाको टोली पुगेको थियो।