चुनाव प्रचारप्रसारका लागि एलन मस्कले डोनाल्ड ट्रमलाई दिए ७५ मिलियन डलर

चुनाव प्रचारप्रसारका लागि एलन मस्कले डोनाल्ड ट्रमलाई दिए ७५ मिलियन डलर

अमेरिका : विश्वका धनी व्यक्तिमध्ये एक एलन मस्कले रिपब्लिक पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रमलाई चुनाव प्रचार प्रसारका लागि ७५ लाख मिलयन डलर सहयोग गरेका छन्। सरकारी अनुसन्धानले यो कुरा बाहिर ल्याएको हो।

सरकारी अनुसन्धान अधिकारीका अनुसार मस्कले ट्रम्पलाई तीन महिनाको अवधिमा करिब ७५ मिलियन डलर सहयोग गरेको खुलेको हो।

मस्कले जुलाईमा भएको हमलापछि ट्रमलाई औपचारिक रुपमा समर्थन गरेका थिए। तर,यसअघि पनि मस्कले ट्रम्पलाई धेरै मुद्दामा समर्थन गरेको पाइएको छ।

केही दिनअघि पेन्सिलभेनियाको बटलरमा ट्रमको र्‍यालीमा मस्क सहभागी भएका थिए। त्यही ठाउँमा   ट्रममाथि  आक्रमण भएको थियो। अमेरिकामा राष्ट्रपति निर्वाचन नोभेम्बरमा हुँदैछ। जहाँ डेमोक्रेटिक पार्टीको तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस उम्मेदार छिन्।

रिपब्लिक पार्टीले पूर्वराष्ट्रपति ट्रमलाई उम्मेदबार बनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.