टी-२० क्रिकेट

अमेरिकाविरुद्ध नेपाललाई तेस्रो विकेट

अमेरिकाविरुद्ध नेपाललाई तेस्रो विकेट
तस्बिर : क्यान

काठमाडौं : अमेरिकाविरुद्धको टी २० सिरिजको अन्तिम खेलमा नेपालले तेस्रो विकेट लिएको छ। ग्रान्ड प्रेरि स्टेडियममा जारी खेलमा नेपालका लागि ललित राजबंशीले विकेट लिएका हुन्। 

७.३ ओभरमा राजवंशीको बलमा रिजन ढकालले एरोन जोन्सलाई क्याच आउट गरेका हुन्। उनले १३ रनको योगदान गरे।

यस अगाडि रिजन ढकालले दोस्रो विकेट लिएका थिए। उनले अमेरिकाका एन्ड्रिज गौस २ रनमा आउट गरेका हुन्।

त्यसैगरी सोमपाल कामीले नेपालका लागि पहिलो विकेट लिएका थिए। null

अमेरिकाले ८ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ५८ रन बनाएको छ। टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। नेपालले आजको खेल जित्दै क्लिन स्वीप गर्ने लक्ष्य लिएको छ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.