तिहारको झिलिमिली (तस्बिर)
![तिहारको झिलिमिली (तस्बिर)](https://annapurnapost.prixacdn.net/media/albums/Tihar_jhilimi_light__1_WpaonM3BkA_UUISGTCyHM.jpg)
काठमाडौं : नेपालीका घर–घरमा तिहार भित्रिसकेको छ। बजारमा तिहार लक्षित किनमेल र चहलपहल बढेको छ।
तिहारको रौनक उज्यालो र झिलिमिली बत्ती हो। केही वर्ष यता माटोको दियोको बदलामा विद्युतीय झिलिमिली बत्तीको प्रयोग बढ्दो छ। विशेषगरी सहरी क्षेत्रका घर, पसललगायत व्यावसायिक प्रतिष्ठानहरू बत्तीले सजाइएका छन्। एक प्रकारले बत्ती नबालेसम्म तिहार आएजस्तै हुन्न।
तिहारमा बालिने बत्ती अधिकांश लिडजन्य रोप लाइट हुन्छ। आज साँझ लक्ष्मी पूजाका दिन काठमाडौं उपत्यका बत्तीले झन् धपक्कै देखिने छ।
हेर्नुहोस् ललितपुरको पिमबहल क्षेत्रमा विकेश शाक्यको क्यामरामा कैद भएका तस्बिर :
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)