दोलखामा भूकम्पको धक्का
काठमाडौं : दोलखामा भूकम्पको धक्का महसुस भएको छ। बिहीबार साँझ ७ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोलखा केन्द्रविन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको हो।