संकटा मन्दिरमा भक्तजनको भीड (फोटोफिचर)

संकटा मन्दिरमा भक्तजनको भीड (फोटोफिचर)
तस्बिर : प्रज्वल पौडेल

काठमाडौं : टे: बहालस्थित संकटा मन्दिर परिसरमा शनिबार भक्तजनको भीड लागेको छ। ग्रह शान्तिको लागिदर्शन गर्न पुगेका भक्तजनको संकटा मन्दिर परिसरमा कार्तिकको अन्तिम शनिबार भीड लागेको हो। 

null

अन्य शनिबारभन्दा विशेष गरी कार्तिकको शनिबार मन्दिरमा भीड लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। आज संकटा मन्दिर दर्शन गर्न जाने भक्तजनको लाइन काठमाडौं मल, धरहरा, न्यूरोडगेट हुँदै विशालबजार नजिकसम्म पुगेको थियो। मन्दिरमा दर्शन गर्न राति २/३ बजेदेखि लाइनमा बसेका थिए। बिहानीको समयमा पनि ३/४ घण्टापछि दर्शन गर्न पालो आएको भक्तजनले बताएका छन्। null

भक्तजनलाई मन्दिर भित्र र बाहिरबाटै दर्शन गर्ने व्यवस्था मिलाइएको व्यवस्थापन समितिले जनाएको छ। शनिबारका दिन संकटा मन्दिरको विशेष महत्व रहेको छ। शनिबारको दिन कालो रंगको कपडा लगाउने र कालो वस्तु गरिब/जोगीलाई दान गर्दा फल प्राप्ति हुने विश्वास छ।nullयसैगरी महांकाल मन्दिरमा पनि आज भीड लागेको थियो।

तस्बिर : प्रज्वल पौडेल/अन्नपूर्ण

null

null

null

null

null

null

null

null

null

null

nullnullnull

null

null

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.