इजरायली आक्रमणमा लेबनानमा २३ जनाको मृत्यु

इजरायली आक्रमणमा लेबनानमा २३ जनाको मृत्यु
सुन्नुहोस्

लेबनानको स्वास्थ्य मन्त्रालयले मध्य लेबनानको दुई घरमा इजरायली आक्रमणमा परी २३ जनाको मृत्यु भएको जनाएको छ। लेबनानका अनुसार इजरायलले आक्रमण गरेको ठाउँमा विस्थापित परिवारहरू बस्दै आएका थिए।

यी आक्रमणमा मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

इजरायली आक्रमणहरू भएका दुईवटा गाउँहरू माउन्ट लेबनान क्षेत्रमा पर्छ। यी गाउँ हिजबुल्लाहका आधारहरू क्षेत्रहरुमा नपर्ने जनाइएको छ। 

इजरायली सेनाले हिजबुल्लाह लक्ष्यहरूमा भएको आक्रमणपछि बेरुतको दक्षिणी उपनगरहरूमा भएको आक्रमणहरूको विषयमा अनुसन्धान गरिरहेको बताएको छ।

त्यस्तै उत्तरी इजरायलको नाहरिया सहरमा हिजबुल्लाहले गरेको रकेट आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । बीबीसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.