डडेलधुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

डडेलधुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
सुन्नुहोस्

डडेलधुरा : डडेलधुराको आलितालमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार ३२ वर्षीय चालक दलबहादुर साउदको मृत्यु भएको हो। 

मंगलबार बिहान साढे १० बजेको समयमा सुपप्र ०१००२त ६३८२ नंको टयाक्टर आलितालको वडा नं २ डोवरास्थित गांङखेत–आलितालबाट भित्र गाउँ जाने ग्रामीण सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ। साउदलाई पोस्टमार्टमका लागि डडेलधुरा अस्पताल ल्याउन लागिएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.