चितवन राइनोजलाई धक्का, दक्षिण अफ्रिकाका मर्चेन्ट नआउने

चितवन राइनोजलाई धक्का, दक्षिण अफ्रिकाका मर्चेन्ट नआउने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सुरु नहुँदै चितवन राइनोजलाई धक्का लागेको छ। दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मर्चेन्ट डी ल्याङले एनपीएल गुमाउने भएपछि चितवनलाई धक्का लागेको हो।

प्रशिक्षणका दौरान गम्भीर चोट लागेपछि मर्चेन्टले एनपीएल गुमाउने भएको हो। उक्त चोट रिकभर हुन ३ देखि ४ हप्तासम्म लाग्ने बताइएको छ। चितवनले उनको स्थानमा नयाँ खेलाडी ल्याउने जनाएको छ। सोमबार विज्ञप्ति जारी गरेर मर्चेन्टजस्तै वा अझ राम्रो खेलाडी अनुबन्धन गर्ने बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.