काठमाडौं गुर्खाजको पहिलो विकेट पतन,माइकल लेविट आउट
मंसिर २७, २०८१ बिहीबार १३:२६:९
काठमाडौं : काठमाडौं गुर्खाजको पहिलो विकेट पतन भएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको काठमाडौं गुर्खाजका माइकल लेविटलाई जनकपुरका किशोर महतोले आउट गराएका हुन्।
नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको थियो।