करण केसीले एकै ओभरमा लिए दुई विकेट, पोखराको सातौं विकेट पतन
काठमाडौं : काठमाडौं गुर्खाजका कप्तान करण केसीले एकै ओभरमा दुई विकेट लिएका छन्। उनले पोखरा एभेन्जर्सका माइकल लिस्क र नारायण जोशीको विकेट लिएका हुन्।
यससँगै पोखराको सातौं विकेट पतन भएको छ। यसअघि रासिद खानले ३, माइकल लेभिट र गेहार्ड इरासमसले एक विकेट लिए।