विद्यार्थीलाई न्यानो कपडा

विद्यार्थीलाई न्यानो कपडा

नुवाकोट : नुवाकोटको वेलकोटगढीस्थित एक विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ। बेलकोटगढी-७ महादेवफाँटमा रहेको महादेव माविमा अध्ययनरत साढे पाँच सय विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो। 

सो विद्यालयमा अध्ययनरत ५ सय ७६ जना विद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको हो। एक संस्थाको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्रयाक र ट्राउजर वितरण गरिएको विद्यालयले जनाएको छ। 

नुवाकोटको पुरानो विद्यालयको रुपमा रहेको सो विद्यालयमा हाल ५ सय ७६ जना विद्यार्थी अध्ययनरत छन्। भौतिक संरचनासहित शिक्षकहरूका लागि अध्यापन गराउने ल्यापटपदेखि अन्य प्रविधिहरूको सुविधासहित विद्यालयमा विज्ञान प्रयोगशाला, खेलकुद मैदान, विद्यार्थीहरूका लागि बसको व्यवस्था समेत रहेको छ। 

विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीहरूको हितमा समेत प्रयोग गरिँदै आएपछि उक्त विद्यालय 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.