प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढ्यो
सुन्नुहोस्

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन सोमबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएन। त्यसअघि आइतबार  नेप्से परिसूचक २१.१२ अंकले घटेको थियो।

आज यो सेसनमा ४.११ अंकले बढेको हो। प्रि ओपन सेसनमा ५७ स्टक्सको १२ हजार ८४४ कित्ता सेयर ७८ लाख ७९ हजार  ७३ रुपैयाँमा खरिदबिक्री भए। जसमध्ये २१ स्टक्सको मूल्य बढेको छ भने २८ वटाको मूल्य घट्यो। बाँकी ८ स्टक्सको मूल्य भने सो सेसनमा स्थिर रह्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.