गोरखालाई केन्द्रबिन्दु बनाएर बिहानै भूकम्प

गोरखालाई केन्द्रबिन्दु बनाएर बिहानै भूकम्प

काठमाडौं: गोरखालाई केन्द्रबिन्दु बनाउँदै मंगलबार बिहान परकम्प महसुस भएको छ।


बिहान ५ बजेर १२ मिनेटमा गोरखाको ताप्लेलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यो परकम्पको धक्का धादिङ र लम्जुङसहितका छिमेकी जिल्लाहरुमा पनि महसुस भएको थियो।


यो परकम्प सिन्धुपाल्चोकमा ११ दिन गएको ४.४ म्याग्निच्यूडको परकम्पपछि आएको पहिलो परकम्प हो।

२०७२ बैशाख १२ मा गएको शक्तिशाली भूकम्पपछि गइरहेको परकम्प विस्तारै कम हुँदै गएको छ।

भूकम्प मापन केन्द्रका अनुसार ठूलो भूकम्प गएयता ४ म्याग्निच्यूडमाथिका करिब साढे चार सयवटा परकम्प गइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.