एसएलसी परीक्षाफल, कुन् ग्रेडमा कति उत्तीर्ण ?

एसएलसी परीक्षाफल, कुन् ग्रेडमा कति उत्तीर्ण ?

काठमाडौं: परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले २०७२ सालमा सञ्चालित एसलएसली परीक्षाको परीक्षाफल बिहीबार सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार६१५५५३ जनाले परीक्षा आवेदन फारम भरेकोमा ५ लाख ८८ हजार १ सय ५२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

 


एसएलसीको परीक्षाफल सार्वजनिक

जसमध्ये नियमिततर्फ सहभागी ४३७३२६ जना परीक्षार्थी र एक्जाम्टेडतर्फ १५०८२६ परीक्षाफल सार्वजनिक भएको हो।

परीक्षाफल अनुसार सबैभन्दा धेरै विद्यार्थीहरु १.६ ग्रेड प्वाइन्टदेखि २.० ग्रेड प्वाइन्टमा उत्तीर्ण भएका छन्। यो ग्रेड प्वाइन्ट ल्याएर नियमिततर्फ एक लख ४२ हजार ७८ हजार विद्यार्थी उत्तीर्ण भएका परीक्षा नियण्त्रण कार्यालयले जानकारी दिएको छ।

एक्जाम्टेडतर्फ पनि सबैभन्दा धेरै १.६ देखि २.० ग्रेड प्वाइन्टसहित ७५ हजार ३ सय ४० जना विद्यार्थी उत्तीर्ण भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.