अफगानिस्तानबाट १२ युवाको शव काठमाडौं ल्याइयो
![अफगानिस्तानबाट १२ युवाको शव काठमाडौं ल्याइयो](https://annapurnapost.prixacdn.net/media/albums/576a565ea37f16.50198731_jpruzwmO4o.jpg)
काठमाडौं: तालिवानको आक्रमणमा मारिएका १२ युवा कार्यरत कम्पनीकै २४ युवालाई पनि उद्धार गरी ल्याइएको छ।
सोमबार बिहान कम्पनीबाट क्यानाडेली दूतावासमा ड्युटीमा जाँदा १२ नेपाली युवा मारिएका थिए।
अफगानिस्तानबाट तालिवानको आक्रमणका क्रममा घाइते भएका पाँच नेपालीलाई उपचारका साफी एयरको जहाजबाट नयाँदिल्ली लगिएको छ।
सोमबार बिहान कम्पनीबाट क्यानाडेली दूतावासमा ड्युटीमा जाँदा १२ नेपाली युवा मारिएका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)