सीजीद्वारा सेन्सेई ब्रान्डका टीभी बजारमा
![सीजीद्वारा सेन्सेई ब्रान्डका टीभी बजारमा](https://annapurnapost.prixacdn.net/media/albums/576bb7e8afcd33.93802315_Q4wPtnJHdO.jpg)
काठमाडौं: सीजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा सेन्सेई ब्रान्डका एलईडी टीभी ल्याएको छ।
जारी युरो कप फुटबललाई लक्षित गरेर ल्याइएका यी टीभीले फुटबलप्रेमीलाई फुटबल हेराइको फरक अनुभव प्रदान गर्न कम्पनीले जनाएको छ।
जापानी प्रविधियुक्त उक्त सेन्सेई टीची रोजेजस्तो तथा खोजेजस्तो मूल्यमा बजारमा उपलब्ध रहेको छ।
कम्पनीका अनुसार बजारमा १९ इन्चदेखि ४० इन्चसम्मका सेन्सेई टीभी उपलबध छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)